दैविक घटना घटाउने माछा

The Fish who Worked a Miracle

एकपल्ट बोधिसत्व नाम गरेको माछा पोखरीमा अरू माछाहरूसँग बस्थे। खडेरीका कारण गाउँ नजिकैको पोखरी सुक्यो। चाँडै स्थिति असहनीय भयो। यो देखेर बोधिसत्वको मन दयाले भरियो र वर्षाको देवतालाई आफू जस्तै साथी प्राणीहरू साथै मानिसहरूको दुःखको अन्त्य गर्न मनाउने निर्णय गऱ्यो। बोधिसत्वको मन सफा भएको हुनाले वर्षा देवताले उनको बिन्ती सुने र पृथ्वीमा सबैको पिडा समाप्त गर्न वर्षा पार्न थाले।

Login to Read Now