एउटा लुते र एउटा बलियो बिरालो
The Lean Cat and the Fat Cat
कुनै समयमा एउटा लुती बिरालो एउटी गरीब बुढी महिलासँग बस्थ्यो। एकदिन त्यो लुती बिरालोले एउटा मोटी बिरालोलाई देख्यो र त्यसले खाना कहाँ पाउँछ भनेर सोध्यो। यसैमा मोटी बिरालोले भन्यो कि त्यसले कसरी राजाको दरबारबाट खाना चोर्छ अनि यस काममा त्यसले लुती बिरालोलाई पनि साथ दिने कुरा गर्यो। बुढी महिलाले चेतावनी दिँदादिँदै पनि लुती बिरालो भने त्यसको कुरामा लाग्यो। राजाको टेबलबाट खाना चोर्दै गर्दा त्यो लुती बिरालो पक्रा पर्यो। त्यसपछि भने त्यो बिरालो राजाका सिपाहीहरूद्वारा मारियो।