श्रीमान बाँदर र गोही
Mr. Monkey and Crocodile
एकपल्ट एउटा बाँदर नदीको किनारमा बस्ने गर्थ्यो। एउटा गोही र उनकी श्रीमती पनि खोलामा बस्थे। एक दिन गोहीकी श्रीमतीले बाँदरको मुटु खान चाहिन्। गोहीले बाँदरलाई छल गरेर त्यसको मुटु खान घर लैजाने योजना बनायो। तर गोहीको पासोमा नपर्ने बाँदर पनि धेरै चङ्खो थियो।