स्याल र एक टुक्रा मासु
The Fox and the Piece of Meat
एउटा भोकाएको स्यालले मासुको टुक्रा फेला पार्छ र त्यसलाई खानको निम्ति घर लैजान्छ। बाटामा धेरै जोखिम आउन सक्छ भनी अर्को स्यालले चेतावनी दिएको हुँदा हुँदै पनि खोरभित्र भएका चारवटा कालिजहरूले त्यसलाई प्रलोभनमा पार्छ। लोभी स्याल कालिजको खोरमा त पस्छ तर लट्ठीको झटारो खाएर भाग्नु पर्छ। आफ्नो लोभको कारण स्यालले कालिज र मासुको टुक्रा दुवै गुमाउँछ।